Image Hosted by ImageShack.us

2013/12/29

हेरोइन किन्न पैसा नदिएको झोंकमा पत्नीको नाक र ओंठ च्वाट्टै

Afghan womanघातक लागूपदार्थ हेरोइनको कुलतमा फसेका एक अफगानीले गहना बेच्न नदिएको भन्दै आफ्नो पत्नीको नाक र ओठ काटिदिएका छन् ।
हेरातमा बस्दै आएकी चार सन्तानकी आमा सिताराका पति हिरोइनको कुलतमा परेका थिए । लागूऔषध किन्न पैसा नभएपछि उनले सितारासँग गहना मागेका थिए ।

तर, गहना बेच्न अस्वीकार गरेपछि उनलाई निर्घात कुटपिट गरे । चक्कुले नाक र ओंठ काट्नु अघि ३० वर्षीया सितारालाई टाउकोमा ढुंगालेसमेत हानेका थिए । उनले भनिन्–‘मलाई टाउकोमा ढुंगाले हाने । त्यसपछि उनले चक्कुले मेरो नाक र ओठ काटे, मोबाइल र हातको औठी पनि लगे ।’


घटनापछि उनलाई अस्पताल पु¥याइएको छ । अहिले उनको टर्कीमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २ जनालाई पक्राउ गरेको बताएपनि पक्राउ परेका व्यक्ति सिताराको पति हुन कि होइनन् भने खुलाइएको छैन ।

परिवारलाई मारिदिने भन्दै पटक, पटक बलात्कार………. भिडियो सहित

विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवती एैले बिचल्लीत् मा परेकी छिन् । विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिइन । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिइन । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनले भनिन ।

विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले पटक पटक बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनले बताइन ।

उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानए|भिडियो सेक्सी भएकाले तल बिज्ञापन भित्र छ हेर्नुहोला |

2013/12/11

Google will now translate Nepali language

google translateGoogle file photo.KATHMANDU, DEC 11 - Internet search engine Google has started translation of 9 more languages including Nepali . Four of the added languages are of Asian dialect.
With the start of Nepali language translation , it has been believed that Nepali language will be promoted in the international arena. Google had already started the translation of Hindi language of India.

With the extended service, Google is now capable of translating over 80 different languages. 'Google Translate' is Google's free online language translation service that instantly translates text and web pages. Although it claims to translate as a professional translator through language dictionary software, some errors have been reported in Nepali translation .

44.6 per cent people speak Nepali as their mother tongue, according to the national consensus of 2068 BS.

'Google Translate' will now support Nepali along with Punjabi, Maori--an indigenous language from New Zealand and Mongolian language as well. Punjabi is the ninth most spoken language all over the world.

गुगलले अब नेपाली पनि अनुवाद गर्छ


google translateकाठमाडौं, मंसिर २६ - इन्टरनेट सर्च इन्जिन गुगलले नेपालीसहित थप ९ भाषाको अनुवाद सुरु गरेको छ । तीमध्ये चार एसियाली भाषा हुन् ।

गुगल अनुवादले नेपाली भाषाको अनुवाद गरेसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषाको प्रबर्द्धन हुने विश्वास गरिएको छ । छिमेकी मुलुक भारतको हिन्दी भाषाको अनुवाद भने यसअघि नै सुरु भएको थियो ।

सेवा थपसँगै गुगलले अब ८० अलग भाषाबीच अनुवाद गर्न सक्दछ । '
गुगल ट्रान्सलेट' एक सर्भर साइड मेसिन अनुवाद हो । सफ्टवेयर कोष भाषा विज्ञान प्रविधि सफ्टवेयरबाट हुने अनुवाद पेसेवर अनुवादको जस्तै दाबी गरिए पनि नेपालीमा केही त्रुटि देखिएका छन् ।

नेपाली भाषा नेपालको राष्ट्र भाषा र सम्पर्क हो । भारत, भुटान र बर्माका केही भागमा नेपाली भाषा मातृ भाषाकोरुपमा बोलिने गरिन्छ । यो भाषा आर्य-भारोपेली समूहमा पर्दछ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषी नेपाली ४४ दशमलव ६ प्रतिशत छन् ।
'
गुगल ट्रान्सलेट'ले अबदेखि नेपालीसँगै पञ्जावी, न्यूजिल्याण्डको एउटा आदिवासीको मातृभाषा माओरी र मङ्गोलियन भाषालाई पनि सपोर्ट गर्नेछ । पञ्जावी विश्वभर बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा छ ।