2013/01/06

कस्तो अचम्म!कुकुरले बाघका डमरुलाई स्तनपान गरायो!

एउटा पोथी कुकुर जसले बाघका दुइ डमरुलाई स्तनपान गराउँदै छे । यो तस्बिर चिनको हेफेइ भन्ने ठाउँको चिडियाखानामा खिचिएको हो । तस्बिर पिपुल्स डेली अनलाईनले छापेको थियो ।  जन्मिएपछि आमाले छोडिदिएकाले कुकुरले ति टुहुरा डमरुलाई स्तनपान गराएको उक्त पत्रिकाले जनाएको छ।


-radioallnepal.-


No comments:

Post a Comment