2013/01/19

लामखुट्टे धपाउन खोज्दा ३ घर स्वहा

वीरगन्ज (पर्सा), माघ ६ - 
पर्साको निचुटा गाविसमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। सो गाविसको वडा नम्बर ८ स्थित मुस्तकिम मियाँको घरमा लामखुट्टे धपाउन बालेको धुप सल्किर राति ११ बजेतिर आगलागी भएको प्रहरी निरीक्षक टपेन्द्रध्वज राठौरले जानकारी दिए ।

मियाँको घरबाट सल्केको आगोले छिमेकी नाजिर मियाँ र अर्का एक स्थानीयको घर जलेर नष्ट भएको बताइएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्त्रणमा आएको स्थानीयवासीले जानकारी दिएका छन्।
आगलागीबाट रु पाँच लाखको क्षति भएको प्रहरीले

No comments:

Post a Comment