ग्यालेक्सी ट्याब-3 (311) मा 8 इन्चको स्क्रीन रहेको छ । यो ट्याबलेटमा नवीनतम एन्ड्रोइड जेलीबीन 4.2 अपरेटिङ सिस्टम रहेको छ । यसमा 1.5 गीगाहर्ट्ज को डुअल कोर प्रोसेसर लगाइएको छ । ट्याबलेटमा 16 जीबी को आन्तरिक मेमोरी छ जसलाइ एक माइक्रो एसडी कार्डको प्रयोग गरि 64 जीबी सम्म बढाउन सकिन्छ । कम्पनीले यस ग्यालेक्सी ट्याब-3 (311) को मूल्य ४१००० रूपैया राखेको छ । त्यसैगरि वाई-फाई संस्करणको मूल्य भने ६७००० रूपैयाँमा उपलब्ध हुने बताइएको छ ।
No comments:
Post a Comment