Image Hosted by ImageShack.us

2013/09/12

आफ्नै श्रीमानबाट कसरी बलात्कृत भईन् यिनी ? (भिडियो हेर्नुहोस्)

anamika-balatkar-sceneसंसारमा यस्ता घटना हुन्छन् जुन घटनाले आङ् सिरिङ्ग पार्छ। नेपालमा पनि जघन्य अपराध जसले सामाजिक मुल्य मान्यतालाई त ठेस पुर्याएकै छ त्यती मात्र नभई धेरैको जिन्दगीनै बर्बाद बनाई दिन्छन्।
यस्तै एउटा सत्य घटनामा आधारित रहेर चलचित्र बनेको छ। अर्को साता अथवा असोज चार गते नेपालभर प्रदर्शनमा आउने चलचित्र ‘प्राण भन्दा प्यारो’मा आफुले सबैभन्दा बढि माया र विश्वास गरेको श्रीमानबाट महिला कसरी पिडित र बलात्कृत हुन्छन् भन्ने कुरालाई प्राथमिकता दिईएको छ। सामाजिक सम्मान र जीवनमा आँच आउने त्रासले आफै भित्र पिल्सिएको कहालीलाग्दो पिडा ‘प्राण भन्दा प्यारो’मा छ।
कमलकृष्ण निर्देशित सो चलचित्रमा निर्देशक स्वयं साथै अनामिका चौलागाईँ र बाशु पुडासैनीको मूख्य अभिनय रहेको छ। पञ्च परमेश्वर फिल्म्सको ब्यानरमा निर्मित ‘प्राण भन्दा प्यारो’ परिवारको सबैले हेर्नैपर्ने निर्देशक कमलकृष्ण बताउँछन्।

2013/09/11

भारतिय सेनालाई ९० दिन सम्मको युद्ध गर्न सक्ने तयारी गर्न निर्देशन

एजेन्सी/भाद्र २५-
firingचीनियाँ सेना सिमामा छिरेको र पाकिस्तानले आफ्नो देशमा आतंकवाद मच्चाइ रहेको आरोप लगाउँदै भारतको रक्षा मन्त्रालयले आफ्ना सेनालाई ९० दिन सम्म युद्ध गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिएको छ । भारतले आवश्यक परे दुवै देशसँग युद्ध गर्नका लागी तयार रहन सेनालाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनीयाँ सेनाले लद्धाखमा बढाइरहेको सैन्य गतिविधी र सिमामा सेनाको प्रवेश तथा कश्मिरमा बढिरहेको आतंकवाद नियन्त्रणका लागी भारतले सेनालाई तयार रहन निर्देशन दिएको हो ।

उसले चीनसँग सिमामा र पाकिस्तानी घुसपैठियालाई तह लगाउनको लागि तयारी गर्न सेनालाई निर्देशन दिएको र सोही अनुरूप सेनाले पनि तयारी गरिरहेको समाचारहरूमा उल्लेख गरिएको छ ।

रक्षा मन्त्रालयले यदी चीन र पाकिस्तान दुवै देशसँग एकैपटक युद्ध गर्नुपर्ने अवस्था आए पाकिस्तानलाईफ पराजित गर्ने र चीनलाई रोक्ने नीति बनाएको समाचारमा उल्लेख छ । भारतको यो तयारीलाई चीनले समेत स्विकार गरेको छ ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले जारी गरेको ब्लू बुकमा भारतले आफ्नो आफ्नो सिमा क्षेत्रमा सेनाको गतिविधीलाई बढाएको र सेनाको संख्या समेत उल्लेख्य बढाएको बताएको छ ।

भारतले यसरी युद्धको तयारी गरिरहेको रिपोर्ट पाकिस्तानको एक अखबार डेली टाइम्सले पनि समाचारमा उल्लेख गरेको छ । उक्त अखबारमा भारतीय सेना ९६ घण्टामै जित दर्ता गर्ने तयारीमा जुटेको बताइएको छ । भारतले दुई मोर्चामा युद्ध लड्ने गरेको पुरानो तरिकालाई नै हुन सक्ने संभावित युद्धमा पनि प्रयोग गर्ने उल्लेख गरिएको छ ।

2013/09/06

बुवा चाहिं मृत अवस्थामा फेला

रोल्पा २१
कुशे औंशीका दिनमा रोल्पामा आफ्नै छोराको हत्या गर्ने प्रयास गरेर फरार भएका बाबु शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पश्चिम रोल्पाको राङसी वडानम्वर २ घर भई हाल सदरमुकाम लिबाङ स्थीत सुर्खेति डाँडा डेरागरि वस्ने गरेका टेकबहादुर पुनको शब शुक्रबार बिहान 

१० बजेको सेरोफेरोमा लहरीखोला जानेबाटोमा रहेका स्थानिय रणबहादुर सेनका बारीमा मृत अवस्थामा फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मध्यान्न १२ बजे पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगेको छ । अन्दाजी ३३ बर्षीय मृतक पुनले बिष सेवान गरेको हुन सक्ने अनुमान गरिएपनि रिर्पोट भने आएको छैन् ।

पुनले बिहिबार आफ्नै ८ वर्षिय छोरा महेस पुन लाई बिष सेवन गराई हत्या गर्ने प्रयास गरेका थिए । दुई वटी बिवाह गरेका पुुनले कान्छी श्रीमतिलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन लैजाने बहाना बनाएर लिबाङ ६ आर्मी ब्यारेक नजिक मानिस नभएको घरमा राखी विसाधि खुवाएर छोरालाई त्यही छोडि भागेका थिए । सुनसान घरमा ८ वर्षिय बालकलाई देखपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । 

प्रहरिले खवर पाएपछि बालकलाई जिल्ला अस्पताल रेउघामा उपचारको लागी भर्ना गरीएको थियो । बालकको अवस्था समान्य बनेको जिल्ला अस्पताल रेउघा रोल्पाले बताएको छ । ८ बर्षिय छोरा जेठि श्रीमतिबाटको रहेको बताईएको छ । जेठि श्रीमतिले अर्कोठाउँ विवाह गरिसकेका छन् ।

झापाकी महिलाले चार बच्चा जन्माइन्

bachaविराटनगर, २० भदौ । झापाकी एक महिलाले बिहीबार विराटनगरमा चार बच्चालाई जन्म दिएकी छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा सफल शल्यक्रिया मार्फत उनले ३ छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । झापा धुलाबारी बस्ने २६ वर्षीया दीपा भट्टराईले आज यहाँ आधा घण्टाको सफल शल्यक्रियापछि चार बच्चालाई जन्माएकी हुन् ।
अस्तापलकी प्रसूति रोग विषेशज्ञ चिकित्सक शान्ती सुवेदी, सविना लामिछाने, परिनिता थापा, वर्षा अग्रवाल र बालरोग विशेषज्ञ अरुण गिरीको संयुक्त टोलीले शल्यक्रियाबाट बच्चा निकाल्न सफल भएको हो । ती बच्चाहरुमध्ये २ छोराको तौल १ किलो २ सय ग्राम, अर्का छोराको तौल १ किलो ग्राम र छोरीको तौल ८ सय ग्राम रहेको चिकित्सकहरुले बताएका छन् ।

चारमध्ये ३ छोरा अहिलेसम्म स्वस्थ रहेको भए पनि छोरीको निकै कम तौलको रहेको र श्वासप्रश्वासमा समस्या भएको बालरोग विशेषज्ञ अरुण गिरीले बताउनुभयो । उहाँले चारै बच्चालाई आपतकालीन उपचार कक्ष (आइसीयु) राखिने बताउनुभयो ।

सामान्यतया, बच्चाको तौल २ किलो ५ सय ग्रामसम्म हुनुपर्ने बताउँदै उहाँले हालसम्म उनीहरुमा खासै ठूलो समस्या नदेखिए पनि ४८ घण्टापछि भने अन्य रोग देखा पर्ने सम्भावना रहेको बताउनुभयो । चार बच्चा जन्माउने आमाको स्वास्थ्य अवस्था राम्रो रहेको स्त्री तथा प्रसूति रोग विषेशज्ञ शान्ती सुवेदीले बताउनुभयो । नोवेल अस्पतालमा चार बच्चाको जन्म भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ 

दीपाको पहिलो बच्चा दुई वर्षअगाडि दुई महिनाको गर्भ हुँदा खेर गएको बताइएको छ । उनले डा भोला रिजालको रेखदेखमा एक महिनासम्म औषधि खाएपछि पुनः गर्भ रहेको, र एकै पटक चार शिशु जन्मिएको उनको परिवारजनले जनाएका छन् ।

2013/09/01

बालीका बलात्कारका आरोपीत पूर्पक्षको लागी थुनामा

भदौ १६

साढे चार वर्षीया बालीकालाई बलात्कार गरेको आरोपमा भदौ १६ गते पदमपुर गाविस–२ का १८ वर्षीय मनोज आचार्यलाई चितवन जिल्ला अदालतले पूर्पक्षको लागी थुनाको आदेश गरेको छ ।

चितवन जिल्ला अदालतका न्यायधिस बिनोद मोहन आचार्यको एकल इजलासले परियारलाई पूर्पक्षको लागी थुनाको आदेश गरेको अदालतका डिठ्ठा बासुदेब भट्टराईले बताए ।

सरकार पक्ष रहेको सो मुद्धामा जिल्ला सहायक न्यायधिवक्ता रामचन्द्र शर्मा र जाहेरीवालाको कानुनी सल्लाहकारको तर्फबाट फुलमाया रानाभाटले बहस गरेको अदालतका नासु जयनारायण आचार्यले बताए ।

आरोपीत आचार्यले २२ गते बेलुका पीडित बालीकाको घरमा आमा नभएको मौका पारेर बालिकालाई बलत्कार गर्नुको साथै अन्य यौन क्रियाकलाप गरेको पीडितकी आमाले बताइन् । आचार्यले बालीकालाई पटक पटक बलत्कार गरेको पीडित परिवारको भनाई छ ।

आरोपीतका घरपरिवारले कसैलाई नभन्न भनी आफुलाई धम्काउने गरेको पीडितकी आमाले बताइन् । पीडितका आफन्तले घटनाबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरी आरोपीलाई गत साउन २४ गते प्रहरीले गिरफ्तार गरेको इनिस्पेक्टर जीबलाल चुदालीले बताए ।

मलेसीयामा अलपत्र परेका दुई महिलालाई स्वदेश फर्काउन आफन्तको माग

चितवन, १६ भदौ । मलेशियामा वैदेशिक रोजगारमा गएका चितवनकी जुनु तामाङ र बारा जिल्लाकी ज्ञानु रानालाई सुरक्षित स्वदेश फिर्ताका लागि पिडितका आफन्तहरुले माग गरेका छन् । रिपोटर्स क्लव चितवन शाखाले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत पिडित पक्षले आफन्तको सुरक्षित स्वदेश फिर्ताको लागी नेपाल सरकार समक्ष माग गरेका हुन् । चितवनकी जुनु तामाङ आठ महिना अघि साकुरा एशोसियट्स प्रालिका संचालक राजेश अर्याल र रामचन्द्र अधिकारी मार्फत वैदेशिक रोजगारमा गएको पिडित पक्षले बताएका छन् । विदेशमा ४५ हजार नेपाली रुपैया“ मासिक तलव दिने प्रलोभनमा पारि मलेसीया लगे पनि अहिले सम्म रोजगारी नदिएको र अन्यलाई तलव समेत नदिएको आफन्तको गुनासो छ । उनीहरुसंगै देशका विभिन्न स्थानका गरि ९ जना गत पुस ५ गते मलेसीया पुगेका थिए । कम्पनिले तोकिएको रकम नदिएको र ८ महिना वितिसक्दा ३ महिनाको मात्र तलव दिएको पिडित पक्षको गुनासो छ । कम्पनीलाई तोकिएको रकम माग्दा र्दुव्यवहार सँगै जेल हाल्ने धम्की दिएको पिडित जुनु तामाङका श्रीमान द्रोण केसीले बताउनुभयो । उहा“ले कम्पनीले डर धम्की देखाएर अन्य ७ जनालाई काममा लगाईएको र दुई जनालाई भने काममा नलगाइएको बताउनुभयो । उहा“ले म्यानपावरसँग तामाङ र रानालाई स्वदेश फर्काउन माग गरेपनि उनीहरुले आलटाल गरिरहेको केसीको भनाई छ । ‘यही भाद्र १० गतेभित्रमा नेपाल पर्काउने सहमती भएको थियो, तर अझै कुनै पनि पहल भएको छैन’–केसीले भन्नुभयो ।

बसन्तले उडाए आफैले बनाएको हेलिकप्टर

भक्तपुर, भदौ १४ – भक्तपुरमा एक युवकले आठ महिना लगाएर हेलिकप्टर बनाएका छन् ।
रामेछापको मेगर्पा पिङ्खुरी गाविस ८ का २७ वर्षका बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लामो ४ फिट फराकिलो र २ सय किलो वजन भएको हेलिकप्टर शुक्रबार परीक्षण उडान गरिएको छ ।

आठ महिनादेखि ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले हेलिकोप्टर बनाएर ताथलीको अग्लो ठाउँबाट परीक्षण गर्नुभएको हो । मोटरसाइकलमा प्रयोग हुने १२५ सिसीको दुईवटा इन्जिन जडान गरेर बनाइएको ‘एभरेष्ट कोप्टर बीएस १—९८’ नामको हेलिकप्टरमा २ जनासम्म बस्न मिल्छ । यसमा १० लिटर पेट्रोल अटाउने ट्याङ्की पनि छ ।

सयौ स्थानीय वासिन्दा र पत्रकारहरुका अगाडि हेलिकप्टरलाई करिब १ फिट माथि उडाइएको थियो । हेलिकोप्टर बनाउनका लागि करिब पाँच लाख ५० हजार रुपैयाँ खर्च लागेको बसन्तले बताउनुभयो । ‘पहिलादेखि नै म हेलिकप्टर र हवाइजहाज देखेर दंग पर्थे, त्यसैले पाइलट पढेर जहाज उडाउने मन थियो, आर्थिक अभावले पाइलट पढ्न पाइन, तर आज हेलिकप्टर बनाएर उडाउन सफल भए’ उहाँले भन्नुभयो ।

अहिलेसम्म हेलिकप्टर र हवाइजहाज चढ्नसम्म नपाएका बसन्तले अध्ययन कै भरमा यो सफलता पाएको दाबी गर्नुहुन्छ । ‘यो मोटरसाइकलको इन्जिन जडान गरिएको सामान्य हेलिकोप्टर हो, अबको डेढवर्षमा टर्वाइन इन्जिन जडान गरेर ठूलो हेलिकप्टर बनाउँछु’ उहाँले भन्नुभयो ।

२०६० सालमा एसएलसी पास गरेपछि उहाँले काठमाडौको गुरुकुल ओपन स्कुलबाट आइएस्सीको अध्ययन सिध्याउनुभयो । ‘पाइटल भएर हवाई जहाज उडाउन चाहन्थे, त्यसैले सिवानी एयरमा सबै परीक्षामा नाम पनि निकालेँ तर परिवारको आर्थिक क्षमताले नभ्याउने भएपछि किताबी ज्ञानका भरमा हेलिकप्टर बनाउन जुटेँ, आज सफल भएँ’ बसन्तले भन्नुभयो ।

सुरुमा उहाँले हेलिकप्टर बनाउन लागेकोबारे कसैलाई पनि जानकारी दिनुभएको थिएन । ‘पैसा थिएन, साथीहरुसंग ब्यापार गर्नुपर्यो भनेर ऋण लिएर एकान्त ठाउँमा कोठा भाडामा लिएर हेलिकप्टर बनाउन थाले, साथीहरुले एकहप्ता अघि मात्रै थाहा पाए, आमाबुबालाई त हिजो मात्र फोन गरेर भनेको हुँ’ श्रेष्ठले भन्नुभयो ।

सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको सफलताबाट परिवार र आफन्त मात्र दंग र खुसी छैनन्, इथाचाका स्थानीयहरु पनि छक्क परेका छन् । बाबुआमाले फोनबाटै राम्रो गरेस भनेर आर्शिवाद दिएको बताउदै बसन्तले सरकारी तथा गैर सरकारी निकायबाट सामान मात्रै उपलब्ध गराए नेपाल मै ठूला हेलिकप्टर र हवाइजहाज बनाइदिने दाबी गर्नुभयो ।

‘के गर्न लागेको भन्दा सामान्य कुरा हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ’ स्थानीय होम श्रेष्ठ भन्नुभयो । हेलिकप्टरको परीक्षण उडान हेर्नका लागि ताथलीका मात्र नभई बिभिन्न स्थानबाट मानिसहरु आएका थिए । यो हेलिकोप्टर एक्जाइल प्रविधिबाट सञ्चालन हुने भएकाले यस्तो प्रबिधि नेपाल मै पहिलो भएको बसन्तको दावी छ ।

Strange But Real - A woman died horribly after having sex or having sex with dog animal.

I wonder what's in the minds of these women to want sex with a dog. And if you think there are many men who are unemployed can take intercourse.

In addition vain because there may produce offspring, sex between two different species is also harmful to health. In one case, a woman died horribly after fucked shepherd dog.

Cases that occurred in the year 2008 this past fall on 43-year-old Irish woman who already had 4 children. Precisely on October 7, 2008, he had sex with a sheep dog of German Shepherd that his race rather large at the request of his friend.

Several hours later, an unnamed woman who is experiencing anaphylaxis or allergic reactions are exaggerated. He experienced shortness of breath with peanut allergy with similar symptoms, but very severe and should be rushed to Mid-Western Regional Hospital in Limerick, Ireland.

Allergic reactions they experienced less severe, until finally he could not breathe at all. Quoted from Thejournal, Monday (19/09/2011), later known women who have a tendency fetish or deviant sexual behavior which was eventually passed away.

This stems from the tragic events of his encounter with a fellow of the fetish, which is a 57 years old boy named Sean McDonnell on an internet forum. McDonnell is the shepherd dog owners who once told the women intercourse with the dog. As a dog owner, McDonnell was eventually tried by the threat of a sentence of life imprisonment was decided recently.

Deviation sexual behavior experienced by these couples categorized as paraphilias, or sexual attraction to an object that is not reasonable. Because objects that happen to make increased sexual desire is an animal, then the deviation is more specifically called zoofilia or bestiality.

Sexual attraction to another object has its own name such as pedophilia to that aroused by a child, or a necrophiliac for that aroused by corpses. Interest in certain clothing such as stockings and mini skirts more commonly known by their common names, the fetish clothing (fetish clothes).

Zoofilia in people, objects which arouse sexual interest is not always the same as there are some men who like to fuck geese. While in women, usually wreak zoofilia sex with animal passion body large enough such dog or horse.

Sex with animals certainly risky. Not only are prone to trigger allergies are deadly as happened in Ireland, this behavior also transmit defect-prone animal-borne diseases originating contact with through body fluids such as rabies.

बाफरे वाफ ! यस्तो पनि चिडिया घर ! शिंहले यति मान्छेलाई हेरेको छ तर पनि डर छैन(हेर्नुहोस फोटो र भिडियो)


जंगलको राजा मानिने सिंहलाई उसको प्राकृतिक बासस्थानमा नजिकबाट देख्नु हरकोही सर्वसाधारणका लागि एक अद्भुत अनुभूति हुन सक्छ । अझ सिंहलाई आफ्नै हातले नजिकबाट खाना खुवाउनु वा आहार दिनु त सामान्य मानिसका लागि सपना जस्तै नै हो । तर, विश्वमा एक स्थान छ, जहाँ वास्तविकतामै यी कुराहरु सही सावित भईरहेका छन् । यही तपाईं चाहनुहुन्छ भने तपाईंले पनि नजिकबाटै सिंहलाई खानेकुरा खुवाउन सक्नु हुन्छ । न्यूजिल्यण्डको क्रिस्टचर्चस्थित ‘ओराना वाइल्डलाइफ पार्क’मा पुग्ने पर्यटकले आफ्नै हातले सिंहलाई मासु खुवाउने अनुभव बटुल्न सक्छन् । यसका लागि पर्यटकले प्रतिव्यक्ति १५ पाउण्ड रकम खर्चिनुपर्छ । यसपछि सिंहलाई खाना खुवाउन चाहने पर्यटकलाई एक पिंजडायुक्त गाडीमा राखेर पार्क घुमाइन्छ । पर्यटकका हातमा मासुका साना–साना टुक्रा थमाइन्छ । त्यसपछि पर्यटकले सिंहलाई आफ्नै हातले मासु खुवाउन सक्छन् । ‘ओराना वाइल्डलाईफ पार्क’ न्यूजिल्याण्डको एक मात्रै ‘खुल्ला’ चिंडियाखाना हो । –एजेन्सीको सहयोगमा


Human X-Ray machine: Unbelievable Eye sight