कार्तिक २४ मलेशिया सरकारले भिसाको स्ट्याम्पिङ शुल्क पाँच गुणाले बढाएको छ । मलेशिया सरकारले यो भन्दा पहिले ७ सय रहेको यो शुल्क बढाएर ३ हजार ९ सय रुपैयाँ पुर्याएको हो । भिसा स्ट्याम्पिङ शुल्क बढेसँगै नेपाली कामदारलाई थप मर्का पर्ने भएको छ । भिसाको स्ट्याम्पिङ शुल्क बढेसँगै यस अघि सरकारले तोकेको सिलिङमा कामदार पठाउन नसकिने व्यवसायीले बताएका छन् ।
No comments:
Post a Comment