Image Hosted by ImageShack.us

2012/12/27

"अचम्मको ढुकुर"



कोशी अन्चल, मोरङ जिल्लाको सुन्दरपुर गा. बी. स. वडा नं-४ "अचम्मको ढुकुर" घटना…

"बेसाहारालाई दैबले पनि साहारा दिन्छ" भन्ने उक्ती सच्चै नै धन मायाको जीवनमा "ढुकुर" भगवान भएर प्रकट भएको छ । “हेमाटोमेगाली” भन्ने रोगले ग्रसित भए पछी डाक्टरले माया मारेर हस्पिटलबाट घर फर्काएको भोली पल्टबाट दैबिय शक्तीको रूपमा "ढुकुर"ले सहयोग गरिरहेको छ । भिडियो अवस्य हेर्नुहोला, धन्यवाद!!!