अछाम, १० माघ ।
अछाम जिल्लामा खेल्न गएका तीन बालिका मध्ये एक जनाको झुण्डिएर मृत्यु भएको छ । पायल–८ बस्ने खासिंह धामीकी १२ बर्षीया छोरी नन्दकला धामी झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकीछन्।
मंगलबार घर नजिकैको रुखमा नन्दकला झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी थिईन । उनीसँगै दोपट्टाले एकैचोटी अलग अलग पासो लगाए झुन्डिएका २ बालिका भने बाँच्न सफल भएका छन् । उनीहरुको पासो खुस्कन गई सकुशल रहेको प्रहरी भनाई छ ।
No comments:
Post a Comment