Image Hosted by ImageShack.us

2013/01/20

श्रीमानद्वारा श्रीमतीको हत्या


दैलेख, माघ ७ - 
दैलेखको टोलीजैसी गाविस ४ का शिरे कामीले २९ वर्षीया श्रीमती नाम्सरा कार्कीको घाँटी रेटेर हत्या गरेका छन् । हँसियाले घाँटी रेटिएको छ ।

हत्याका आरोपी शिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घट्ना राति १० बजेको हो । सदरमुकामबाट १८ कोस पश्चिममा छ । विस्तृत अनुसन्धान बाँकी छ ।

No comments:

Post a Comment